क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल
३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा डा. किशोर खनाल […]
