फाइबरले पूर्णरूपमा प्रतिस्थापन हुँदै पुराना इन्टरनेट प्रविधि, सरकारी पहल र निजी क्षेत्रको साथले देखियो परिणाम
काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा फाइबर प्रविधिको विस्तारले पुराना प्रविधिलाई पूर्णरुपमा विस्थापन गर्ने अवस्थामा पुर्याएको छ । कुनै समय इन्टरनेट सेवाको प्रमुख आधार रहेका एडीएसएल, केबल र वायरलेस प्रविधि क्रमशः विस्थापित हुँदै जाँदा बजारमा फाइबरको हिस्सा ९९ प्रतिशतभन्दा माथि पुगेको छ । देशभर इन्टरनेटको पहुँच विस्तार गर्न सरकारले लामो समयदेखि गरिरहेको फाइबर पूर्वाधार […]
