प्रधानमन्त्रीको भारत भ्रमणअघि अयोध्या-जनकपुर रेल सञ्चालनको घोषणा, के-के छन् नेपालका एजेण्डा ?
काठमाडौं । भारत र नेपालबीच केही समयदेखि कूटनीतिक तनाव कायम छ । पछिल्लो समय यो समस्या समाधान गर्ने र द्विपक्षीय सम्बन्ध पुनस्र्थापित गर्ने प्रयास तीव्र भएको छ । यस सन्दर्भमा, भारतीय रेलवेले सीताको जन्मस्थल जनकपुर धाम (नेपाल) र भगवान रामको शहर अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सुरु गर्न अनुमोदन गरेको छ । लगभग ६०४ किलोमिटर […]
