Depository of News

बुढीगण्डकी आयोजनामा लगानीका लागि यूएईसँग गृहमन्त्रीको प्रस्ताव

bizkhabar.com · world

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन् । अबुधाबीमा शनिबार भएको भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको हो । भेटका क्रममा गृहमन्त्री गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीका लागि प्रस्ताव गरेका छन् । उनले […]

Read full article →