Depository of News

जातीय विभेदले पढाइ रोक्यो, गरिबीले खोस्दैछ छात्रवृत्ति

onlinekhabar.com · world

सिरहाका श्रवण मरिक डोमले कृषि जेटीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए पनि बस्ने कोठा, खाना र शैक्षिक सामग्रीको व्यवस्था गर्न सकेका छैनन्। बाल्यकालमै जातीय विभेदका कारण विद्यालय छाड्न बाध्य भएका उनी अहिले फेरि गरिबी र आवासको अभावसँग जुधिरहेका छन्।

Read full article →