Depository of News

किसानलाई धान थन्क्याउने चटारो

onlinekhabar.com · world

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई धान थन्क्याउने चटारो परेको छ । किसानका लागि यो समय खुसीसँगै चिन्ताको पनि हो । खेतमा पाकेर पहेँलिएको धान समयमै […]

Read full article →