Depository of News

‘ककाकिकी’ को प्रचार फन्डा : प्रहरी आए, कलाकार पक्राउ परे

onlinekhabar.com · world

काठमाडौं । हास्यप्रधान फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा शनिबार एउटा अनौठो दृश्य देखियो । कार्यक्रम चलिरहेको थियो । करिब एक घण्टा लामो कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा फिल्म पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्नका लागि आग्रह गरिरहेका थिए । एक पत्रकारले प्रश्न सोध्दै गर्दा अचानक ४-५ जना प्रहरी हलभित्र प्रवेश गरे । प्रहरीलाई देखेपछि हलमा […]

Read full article →