एनभिडियाबाट ‘हुआङ’ को प्रस्थानले अमेरिका-चीन एआई प्रतिस्पर्धालाई कस्तो असर पर्ला ?
जेन्सेन हुआङले एनभिडियालाई विश्वको सबैभन्दा ठूलो एआई चिप निर्माता बनाए । दोस्रो विवाहेत्तर सम्बन्धको खुलासा भएपछि उनले सीईओ पदबाट राजीनामा दिएका छन् । काठमाडौं । बुधबार राति अबेर एनभिडियाको बोर्ड बैठक बस्यो र सीईओ जेन्सेन हुआङको भविष्यको बारेमा निर्णय गर्यो । यो बैठक उनको दोस्रो विवाहेत्तर सम्बन्ध (यसपटक कम्पनीको एक कर्मचारीसँग) बाहिर आएको रिपोर्ट पछि […]
