ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ
भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ प्राकृतिक सुन्दरता, ऐतिहासिक विरासत, मौलिक संस्कृति र ढुङ्गाले छाएका परम्परागत घरका कारण पर्यटकको रोजाइमा पर्न थालेका हुन्।