Depository of News

सोनिया गान्धीले संस्मरणको नाम किन राखिन् ‘बिलङिङ

onlinekhabar.com · world

२८ कात्तिक, काठमाडौं । इटालीको एउटा सानो सहरबाट युवतीका रूपमा भारत आएकी सोनिया गान्धीका लागि ‘अपनत्व’ (बिलङिङ) को अर्थ केवल बस्ने ठाउँ खोज्नुमा सीमित थिएन । यो प्रेम, पहिचान, परिवार, वियोग र अन्ततः आफूले आफ्नो भन्न सक्ने देशसँग जोडिएको विषय थियो । यही यात्रालाई उनले आफ्नो आगामी संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ को केन्द्रमा […]

Read full article →