अमेरिकामा उडानमा लगाइएको राष्ट्रव्यापी रोक हट्यो : ४७ सय उडान रद्द, दशौँ हजार यात्रु प्रभावित
काठमाडौं ।अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले प्राविधिक समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडानमा लगाएको रोक हटाएको छ ।हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि शुक्रबार सबै प्रस्थान उडानमा अस्थायी रोक लगाइएको थियो । उक्त समस्याका कारण करिब ४ हजार ७ सय उडान रद्द भएका छन् भने दशौँ हजार यात्रु प्रभावित भएका छन् । अमेरिकी यातायातमन्त्री […]
