Depository of News

एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने

bizkhabar.com · world

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा […]

Read full article →