Depository of News

हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

onlinekhabar.com · world

हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा खुसीको उपहार दिइरहे । रेडियो नेपालबाट सुरु भएको उनको कलाकारिता यात्रा अन्ततः हास्य कलाकारितामा समाहित हुन पुग्छ । त्यहीँ भेटिन्छन्, […]

Read full article →