Depository of News

बच्चालाई अलराउन्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?

onlinekhabar.com · world

आफ्ना बालबालिका हरेक कुरामा अब्बल बनुन्न भन्ने चाहना हरेक अभिभावकको हुन्छ । स्कुलको पढाइ, खेलकुद, चित्रकला, संगीत वा अन्य गतिविधि सबैमा बच्चाले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहना अभिभावकको हुन्छ । यही सोचाइले गर्दा बच्चालाई अतिरिक्त कक्षा तथा तालिममा सहभागी गराउने, बढी दबाब दिने पनि गरिएको हुन सक्छ । आजका बालबालिका बिहानको पहिलो किरणदेखि राति सुत्ने […]

Read full article →