नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एप अफरको अवधि पुस ३० सम्म थप
काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (Mesh AP) अफरको अवधि थप गरेको छ । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले दुवै अफरको समयावधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले मेस एपी अफर २०८३ असोज ८ गतेदेखि र ३० […]
