Depository of News

‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा

onlinekhabar.com · world

सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘आवारा पागल दीवाना’ को दोस्रो भाग बन्ने भएको छ । फिल्मको सिक्वेलको प्रतीक्षामा रहेका दर्शकका लागि अभिनेता सुनील शेट्टीले खुसीको खबर दिएका छन् । फिल्मको काम अघि बढिरहेको र छायांकन पनि चाँडै सुरु हुने जानकारी उनले दिएका छन् । सुनील शेट्टीले हालै ‘बलिउड हंगामा’ सँगको कुराकानीमा फिल्मको दोस्रो […]

Read full article →