Depository of News

बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?

onlinekhabar.com · world

हिजो बिहीबारदेखि फिल्म बाटुलो जून प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार राम्रो चल्दै थियो । प्रदर्शनको पहिलो दिन नै करोडको हाराहारीमा कमाई गर्ने अनुमान थियो । दोस्रो दिन फिल्म निर्माण पक्षले एउटा सूचना जारी गरेको छ । सूचना साइबर ब्यूरोमा उजुरी हालिएको सम्बन्धमा छ । निर्माण टिकको पक्षमा जिया केसीको हस्तक्षर रहेको निबेदन सार्वजनिक […]

Read full article →