Depository of News

दर्शकले रुचाए ‘सिन्दुरे जात्रा’ को गीत

onlinekhabar.com · world

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ दर्शकले रुचाएका हुन् । युट्युब राखिएको ५ दिनमा यो गीत २३ लाख बढीले हेरेका छन् । गीतले सिनेमाप्रति उत्सुकता जगाएको दर्शकले बताइरहेका छन् । गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । गीत सार्वजनिक […]

Read full article →