नेपाल राष्ट्र बैंकमा रोजगारिको अवसर, ६१ जना कर्मचारी माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीहरुको लागि आवेदन खुला गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक (तृतीय), सहायक निर्देशक (लेखा÷लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन), सहायक निर्देशक (सूचना प्रविधि) र सहायक द्वितीय पदमा कर्मचारी माग गरेको […]
