Depository of News

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

onlinekhabar.com · world

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको अभियान अब नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन हुने भएको छ। अभियानको अवधि विस्तारसँगै ग्राहकले ८० प्रतिशतसम्मको छुट, […]

Read full article →