सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक सय ५५ रुपैयाँले घटेर तीन हजार सात सय […]
