Depository of News

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

onlinekhabar.com · world

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० प्रतिशत तथा नगद लाभांश करसहित ४.८५ प्रतिशत रहेको छ । यो लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकबाट स्वीकृत भएपछि […]

Read full article →