सुपरमाई हाइड्रोपावरको १८.४२ प्रतिशत लाभांश घोषणा, १४ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो । जसमध्ये १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत […]
