Depository of News

लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

onlinekhabar.com · world

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा पछिल्लो समय विवाद र झगडाको शृङ्खला चलिरहेको छ । गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा पाइरहेका बेला अभिनेत्री लभ गिल पनि स्काउटसँगको विवादका कारण चर्चामा आएकी छन् । पछिल्लो एपिसोडमा स्काउट र लवबीच भनाभन भएको थियो । कुराकानीकै क्रममा लभले आफूले केही गर्दा आफ्नो चरित्रमाथि प्रश्न […]

Read full article →