नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ […]
