एनपीएलमा आज दुई खेल हुँदै, प्लेअफ समीकरणको लागि दुवै खेल निकै महत्वपूर्ण
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ । प्लेअफ समीकरणको लागि आजको दुवै […]
