एन्भिडिआका प्रमुख वाङले दिए राजीनामा, प्रमुख वित्त अधिकृत कोलेट क्रेस अन्तरिम प्रमुख तोकिए
काठमाडौँ । चीनका लागि जासुसी गरेको आरोप लागेकी एक जना महिलासँगको प्रेम सम्बन्धका कारण विवादमा तानिएका प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले पदबाट राजीनामा दिएका छन्। एआई चिप बनाउने विश्वकै ठूलो कम्पनीका सबैभन्दा ठूला लगानीकर्ता समेत रहेका वाङ कम्पनीको सञ्चालक समितिबाट पनि बाहिरिने भएका छन्। वाङको स्थानमा प्रमुख वित्त अधिकृत कोलेट क्रेसलाई अन्तरिम […]
