कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने
२६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान डेभिड मिलरले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गर्दैछन् ।
