Depository of News

भीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते

bizkhabar.com · world

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ । बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना […]

Read full article →