Depository of News

दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

onlinekhabar.com · world

बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ । ३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको आयत कुँदिएको छ । यही पेन्डेन्ट दिवालीको अवसरमा लगाएपछि करीना विवादमा तानिएकी हुन् । यस विषयलाई लिएर कांग्रेस नेता […]

Read full article →