Depository of News

‘बाटुलो जून’ को सुखद् सुरुवात

onlinekhabar.com · world

अनमोल केसीको फिल्म ‘बाटुलो जून’ आजदेखि प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार निकै उत्साहजनक देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ । अहिलेसम्मको बुकिङ र कमाइको अनुपातलाई हेरेर यस्तो अनुमान गरिएको हो । फिल्म निर्माण टिमले दिएको रिपोर्टअनुसार आज दिउँसो साढे १ बजेसम्म फिल्मले […]

Read full article →