Depository of News

कस्तो अवस्थामा पटक-पटक डन्डिफोर आइरहन्छ ?

onlinekhabar.com · world

डन्डिफोर छालामा देखिने एक सामान्य समस्या हो । अनुहारमा रातो बिबिरा निस्कन्छन् । यस्ता डन्डिफोर कम वा धेरै हुन सक्छन् । अनुहारबाहेक छाती र ढाडमा पनि डन्डिफोर देखिन सक्छ । डन्डिफोर हुँदा छाला चिल्लो देखिने, छालामा दाग देखिने, दुख्ने खालका गिर्खा निस्कने, छालाको बनावटमा परिवर्तन आउने तथा छुँदा दुख्ने वा पोल्ने पनि हुन सक्छ। अक्सर […]

Read full article →