Depository of News

५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ

onlinekhabar.com · world

बलिउड अभिनेता सैफ अली खानले हालै इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा ५६ वर्षीय सैफ शर्ट नलगाई योग गरिरहेको देखिएका छन् । खुला आकाशमुनि उनले सूर्य नमस्कार गरेको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सैफको यो भिडियोको करिना कपुरदेखि शिल्पा शेट्टीसम्मले प्रशंसा गरेका छन् । भिडियोमा उनको शारीरिक तन्दुरुस्ती स्पष्ट […]

Read full article →