माटाका भाँडामा हिसाब राख्ने युगदेखि मोबाइल बैंकिङसम्म : बैंकिङको रोचक इतिहास
काठमाडौं । आज पैसा जम्मा गर्न, निकाल्न, ऋण लिन, विदेशबाट रेमिट्यान्स पठाउन वा एउटा देशबाट अर्को देशमा रकम स्थानान्तरण गर्न बैंक पुग्नु सामान्य बनिसकेको छ। अझ मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका कारण बैंकिङ सेवा हातहातमै पुगेको छ। तर मानिसले आफ्नो पैसा सुरक्षित राख्ने, आवश्यक पर्दा ऋण लिने र व्यापारका लागि पूँजी जुटाउने व्यवस्था कसरी सुरु […]
