Depository of News

मकवानपुरमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते

bizkhabar.com · world

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला गाडीमा १५ जना सवार थिए। उनीहरूमध्ये १० जनाको मृत्यु […]

Read full article →