Depository of News

एनपीएलमा आज दुई खेल, भिड्दैछन् यी चार टीम

bizkhabar.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे हुनेछ । आजको दुवै खेल प्लेअफ समीकरणको लागि महत्त्वपूर्ण […]

Read full article →