कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते
२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका […]
