Depository of News

चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

onlinekhabar.com · world

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् । बिहीबार साँझ करिब साढे ६ बजे परेको चट्याङले स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी–४ मामाघरमा बस्दै आएका […]

Read full article →