Depository of News

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

onlinekhabar.com · world

२५ हजार रुपैयाँबाट ब्रिज कोर्स पढाउने व्यवसाय थालेका प्रकाशले ६ करोड बढी लगानीको व्यवसाय आगलागीले ध्वस्त भएपछि पनि हरेश नखाइ सोही ठाउँमा नयाँ व्यवसाय सुरु गरिसकेका छन् । आगामी नयाँ वर्षसम्म नेपाली लुगा घर र नेपाली जुत्ता घरलाई ब्युँताउने तयारीमा छन् ।

Read full article →