Depository of News

हराउँदै रानाथारुका परम्परागत घर

onlinekhabar.com · world

२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर बनाइने यस्ता घर कुनै समय रानाथारु समुदायको जीवनशैली, संस्कृति र रहनसहनका परिचायक थिए । तर अहिले गाउँबस्तीमा यस्ता घर विरलै देख्न पाइन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार रानाका अनुसार रानाथारु […]

Read full article →