एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला
२५ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र भएको छ। यदि यी दुईको सम्बन्धविच्छेद भयो भने लोरीले ८० अर्ब डलर अर्थात् पाउन सक्नेछिन्, जुन इतिहासकै सबैभन्दा महँगो सम्बन्धविच्छेद सम्झौता हुनेछ। यसका साथै लोरी विश्वकै चौथो धनी महिला पनि बन्नेछिन्। जेन्सेन र […]
