Depository of News

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

onlinekhabar.com · world

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरलाई फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३० […]

Read full article →