Depository of News

हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे

onlinekhabar.com · world

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ। मुम्बईका कप्तान रहेका हार्दिक पान्ड्या पञ्जाब किङ्समा पुगेका छन् भने भारतका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन्। पान्ड्याको यो ट्रेडसँगै मुम्बई इन्डियन्ससँगको उनको दोस्रो यात्रा टुंगिएको […]

Read full article →