Depository of News

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

onlinekhabar.com · world

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला ? धेरैको मनमा यही उत्सुकता जाग्छ। आखिर फिल्मको कास्टिङ लन्चदेखि ट्रेलरसम्म आइपुग्दा अनुपविक्रम जोडदार र यादगार देखिन्छन् । दर्जनौँ क्यामेराले घेरिएको मञ्चमा […]

Read full article →