Depository of News

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

onlinekhabar.com · world

२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने अभियानमा जुटेका छन् । गाउँ फर्किएर आफ्नै गाउँको माटोमा नवीन कामको सुरुवात गरेका छन् । वि.सं. २०५० मा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जन्मिएका सुदिन पौडेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको […]

Read full article →