Depository of News

उज्यालोको पर्वमा आगलागी जोखिम

onlinekhabar.com · world

तिहार उज्यालो पर्वका रूपमा मनाउनु स्वाभाविक हो । तर त्यो उज्यालोले कसैको घर, पसल, व्यवसाय, परिवार र जीवन नै अँध्यारोमा पुर्‍याउने अवस्था आउन दिनु हुँदैन । अब हामीले चाडपर्वमा आगलागी भएपछि कसरी निभाउने भन्ने विषयमात्र होइन, आगो नै लाग्न नदिने उपायमा बढी ध्यान दिनुपर्ने समय आएको छ ।

Read full article →