Depository of News

परदेशी दाइलाई सम्झिएको देउसी-भैलो बन्यो यो वर्ष धेरै हेरिएको तिहार गीत

onlinekhabar.com · world

२४ कात्तिक, काठमाडौं । यस वर्षको सबैभन्दा धेरै हेरिएको तिहार गीतमा ‘चलेको रीति‘ परेको छ। सञ्चारकर्मी कमल सरगम र सुस्मिता विश्वको उक्त गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै १६ लाख बढी दर्शकले रुचाएका छन्। गीतमा कमल सरगमको शब्द रहेको छ भने चर्चित गायक राजु परियारको लय छ। गीतमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजु परियार, […]

Read full article →