Depository of News

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

onlinekhabar.com · world

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता अनुपम खेरको प्रतिक्रियामाथि पनि प्रश्न उठाएका छन् । अभिनेता मुकेश खन्ना सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट विचार राख्ने गर्छन् । यसपटक […]

Read full article →