Depository of News

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

onlinekhabar.com · world

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर […]

Read full article →