Depository of News

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

onlinekhabar.com · world

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल […]

Read full article →